Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको ७० वर्षको उमेरमा निधन भएको हो । कृष्णा लामो समयदेखि बिरामी थिए ।