Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार भएन : अस्पताल

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको