Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको आठौं चरणमा प्रवेश

काठमाडौं । स्पेनका कार्लोस अल्कारेज र ग्रिसका स्टेफानोस सित्सीपास विम्बल्डन टेनिसको राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । पछिल्लो खेलमा चिलीका निकोलस जेरीलाई ३–१ को सेटमा हराउँदै अल्कारेज प्रि–क्वार्टरफाइनलमा पुगेका हुन्