Logo २६ भाद्र २०८३, शुक्रबार | Sat Sep 12 2026


प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरूद्ध मात्रै उजुरी

काठमाडाैं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीविरुद्ध परेको उजुरी