२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


केन्द्रिय कारागार कारखानामा वर्षमा ७२ घण्टा काम गर्ने कैदीबन्दीलाई ७२ दिन छुट

काठमाडौं । जेल सुधार गृह मात्र नभएर हातमा सीप हुनेका लागि आयआर्जनको भरपर्दो बाटो हुन थालेको छ । जागर हुनेले जेलमै बसेर दाम कमाउने मात्र होइन, सीपको कदर स्वरुप उनीहरुको