काठमाडौं । काभा पुरुष भलिबल च्यालेन्जमा नेपाल साउदी अरबसँग पराजित भएको छ । कोलम्बोमा भएको लिग चरणको चौथों खेलमा नेपाली टिम साउदीसँग ३-२ को सेटमा हारेको हो । पहिलो सेट
काठमाडौं । काभा नेसन्स लिग पुरुष भलिबल लिगको दोस्रो खेलमा नेपालले सोमबार घरेलु टोली कीर्गिस्तानसँग खेल्नेछ । पहिलो खेलमा आइतबार मंगोलियासँग हारेको नेपाल सोमबार जित निकाल्ने योजनामा रहेको छ ।