Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


२ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई सात दिने स्पष्टिकरण

परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ ।