Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


काठमाडौंको रबिभवनमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको रबिभवनमा शनिबार बेलुका भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका ७ का ३१ वर्षीय राजु दुतराज रहेका छन् ।