काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावर बनिरहेको भन्दै असन्तुष्टि जनाएको छ । महागरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले धरहरा पुनःर्निर्माणको नाममा इतिहास मेट्ने षडयन्त्र भइरहेको भन्दै
काठमाडौं, माघ ६ । कमलपोखरीमा मध्यरातमा भएको डोजर आतंकविरुद्ध अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । पुरातत्व विभागको निर्देशनलाई लत्याएर सोमबार रातारात डोजर चलाएर जैविक हिलो माटो ओसारेको विरोधमा मंगलबार
दिपेन्द्र अधिकारी (इमेज)काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिका भित्रका विद्यालय सञ्चालन गर्न औपचारिक निर्णय गर्न शिक्षा विभागको आइतबार हुने भनिएको बैठक बस्न सकेन । महानगरपालिकाले औपचारिक निर्णय नगर्दा विद्यालय पूर्ण
काठमाडौं । कोभिड–१९ को कारण गत चैत्रदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । भौतिक रुपमै उपस्थित भई कक्षा सञ्चालन गर्ने गरी विद्यालयहरू खुलेका हुन् । काठमाडौँ
काठमाडौं, माघ १ । काठमाडौं महानगरपालिकाले स्थानीयसँगको छलफलमै कमलपोखरीको पुनःनिर्माणको काम भैरहेको जिकिर गरेको छ । कमलपोखरी पुनःनिर्माणका क्रममा ऐतिहासिक र पुरातात्विक महत्व मास्दै ढुंगा र कंक्रिट प्रयोग भएको भन्दै
काठमाडौं, पुस २९ । नेपाली कांग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण तत्काल रोक्न माग गर्नुभएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिभिसभामा
काठमाडौं, पुस १ । कोरोना (कोभिड–१९) का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिका क्षेत्र भित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । काठमाडौं महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाले सोमबार २६औं महानगर दिवस मनाएको छ । महानगरपालिकाले २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनमा हरेक वर्ष महानगर दिवस मनाउँदै आएको
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावका बेला प्रतिबद्धता जनाएका अधिकांश विकास निर्माणका योजनालाई कार्यान्वयनको चरणमा लगिएको बताउनुभएको छ । सडक निर्माण, कालोपत्रेलगायतका कार्यहरु लगभग सम्पन्न हुने
काठमाडौं, मंसिर २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल,