काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर,
काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर लैजान दुई दिन रोकिने भएको छ । बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर नलैजान महानगरपालिकाले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि २५
काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बताएको छ । महानगरले एक सुचना जारी गर्दै कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले दुई
प्रदर्शनीमा लत्ताकपडादेखि घरेलु सामग्रीका ५० स्टल राखिएका थिए । उद्यमी महिलाहरूले प्रदर्शनीस्थलमै परम्परागत शैलीमा आफ्नो हस्तकला देखाएका थिए । कतै चर्खा चलाएर कपडा बुनिँदै थियो भने कतै नेवारी मौलिक खानेकुरा
काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम
काठमाडौं । उपत्यकाको फोहोर ब्यवस्थापनबारे ल्याण्डफिल्ड साइटका स्थानीयसँग सहमति भएको छ । बिहीबार मध्यराति १ बजे काठमाडौं महानगरपालिका र आन्दोलनकारी स्थानीय वासिन्दाका प्रतिनिधिहरूबीच सहमति जुटेको हो । महानगरपालिका र सिसडोल
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहीबार फोहोरका गाडी ल्याण्डफिल साइट पठाएको छैन् । बिहीबार बिहान केही स्थानमा फोहोर उठाइए पनि सुरक्षा प्रत्याभूति नभएको भन्दै महानगरपालिकाले फोहोरका गाडी नपठाएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका होटल, रेष्टुरेन्ट, बैंक, शपिङमल र व्यापारिक प्रतिष्ठानका शोरुम लगायतमा रहेका शौचालय सर्वसाधारणका लागि प्रयोग खुला गर्ने प्रक्रिया अघि बढाएको छ । महानगरले आज (आइतबार) एक
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज शुक्रबार काठमाडौं उपत्यकाको फोहोर मिल्काउने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरी स्थानीयको समस्या र गुनासा सुनेका छन् ।