Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


वर्षाले फोहोर व्यवस्थापन प्रभावित, घरबाहिर फोहोर ननिकाल्न काठमाडौं महानगरको आग्रह

काठमाडौं। लगातारको वर्षाका कारण काठमाडौं महानगरपालिकाको फोहोर सङ्कलन तथा ढुवानी सेवा प्रभावित भएको छ। महानगरपालिकाले केही समयका लागि फोहोर व्यवस्थापनमा समस्या हुने भन्दै नगरवासीलाई घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ।

महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने

काठमाडाैं । काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्युनिकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान

आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छ : कार्यवाहक प्रमुख डंगोल

काठमाडाैं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र पहिचानलाई आधुनिक विकासको मोडलका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । ३२ औँ विश्व आदिवासी दिवसका अवसरमा

माईतीघर क्षेत्रको डुबान समस्या समाधानका लागि कामनपाद्वारा निकास खोल्ने कार्य शुरु

काठमाडाैं । काठमाडौं महानगरपालिकाले माईतीघर मण्डला र आसपासका क्षेत्रमा हुने डुबानको समस्या समाधान गर्ने उद्देश्यले बुधवारदेखि निकास खोल्ने कार्य शुरु गरेको छ । बुधवार महानगरपालिकाले थापाथलीस्थित नेपाली सेनाको सैन्य परिवहन

काठमाडौं महानगरले खाद्य प्रयोगशाला सञ्चालनमा ल्यायो

काठमाडाैं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई प्रभावकारी बनाउन माइक्रोबायोलोजी प्रयोगशाला (ल्याव) सञ्चालनमा ल्याएको छ । काठमाडौं प्लाजामा स्थापना गरेको ल्यावको बुधवारबाट सञ्चालनमा ल्याइएको हो । काठमाडौं महानगरपालिकी

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडाैं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम नगर सभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ । सोमवार बसेको नगर सभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा

कामपाकाे नीति तथा कार्यक्रम: महिलाको नाममा घरको नक्सा पास गरे २० प्रतिशत छुट (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

वडाबाट केन्द्रमा आएका फाइल ७ दिनभित्र शून्यमा झार्नुहाेस : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ । पाक्षिक समीक्षा कार्यक्रममा उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको

धोविखोलामा सडक मिचेर बनाइएको सात तले घरमा लगाइयो डोजर

काठमाडाैं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरित सडक किनारा मिचेर बनाइएको धोविखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएको छ । नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आईतवार उक्त घरमा डोजर

होस्टेल कार्यविधिमा कडाइ, नियम नमान्नेलाई बन्द गर्नेसम्मको कारबाही

काठमाडौं ।काठमाडौं महानगरपालिकाले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेर महानगरभित्रका सबै होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउन शुरु गरेको छ । महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार