Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । सुरुवाती समयदेखि नै अग्रता कायम गरेको मनोज साहले ९ सय ७९ मतको गणना हुँदा ३

गुलरिया १ मा कांग्रेसको प्यानल विजयी

बर्दिया । गुलरिया नगरपालिका वडा न. १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारुको प्यानल विजयी भएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसको अग्रता

स्याङ्जा । गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार गुरुप्रसाद भट्टराई २६८९ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार सुर्य प्रसाद गैरे १७३१ मत प्राप्त गर्नुभएको छ । यसैगरी

नेपालगञ्जमा कांग्रेसको अग्रता

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा मेयरका उम्मेदवार नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता लिनुभएको छ । १९८ मत गन्दा मेयरका उम्मेदवार विष्टले ७९ मत, एमालेका पशुपति दयाल मिश्रले २६ मत र

स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जगन्नाथ पौडेललाई सहयोग गर्ने पाँच जनालाई पार्टीबाट निलम्बन

काठमाडौं । नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पूर्व सांसद भीमबहादुर श्रेष्ठ,

प्रदेश राजधानी डडेल्धुरामा ल्याउने प्रधानमन्त्रीको उद्घोष

आफ्नो नेतृत्वमा सरकार गठन भएको नौ महिना मात्र भएको स्मरण गराउँदै उहाँले डडेल्धुरामा विमानस्थल, बसपार्क, राजमार्ग सुधार, ग्रामीण सडकहरू कालोपत्रे गर्नेदेखि मेडिकल कलेज बनाउन आफू लागि पर्ने बताउनुभयो ।

ओलीले जनतामा गएर मत माग्ने आधार छैन : प्रवक्ता महत

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले ओलीले नचाहे पनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् ? : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गर्नुभएको छ । आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले