२६ श्रावण २०८२, सोमबार | Mon Aug 11 2025


संखुवासभामा कांग्रेसका दिपक खड्का विजयी

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक खड्का विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४ सय ३९ मत अन्तरले पराजित गर्नुभएकोछ

बैतडी- २ मा कांग्रेसका शिवराज भट्ट विजयी

बैतडी । बैतडी प्रदेश सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी हुनुभएको छ । उहाँ नेकपा एमालेका लिलाधर भट्टलाई चारसय ३७ मतले पछि पार्दै विजयी हुनुभएको मुख्य

झापा २ (१) मा एमालेका कार्की र ३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित

झापा । झापा क्षेत्र नम्बर २ र ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को अन्तिम मतपरिणम सार्वजनिक भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका एक/एक जना उम्मेदवार

मकवानपुर-१ मा डिना अघिअघि, कमल थापा पछिपछि

हेटौंडा । प्रतिनिधि सभातर्फ मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५ सय ७८ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपा नेपालका कमल

संखुवासभामा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्काले ३ हजार ६ सय ९३ मत ल्याई अग्रता कायम गर्नुभएको छ । उहाँका

दैलेख- १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतले

काठमाडौं- ३ मा कांग्रेसका चालिसे निर्वाचित

काठमाडौं । काठमाडौं–३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित हुनुभएको हो । चालिसेले १५ हजार १५८ मत

काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल निर्वाचित काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । पौडेलले ५ हजार बढी मतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर

रसुवामा कांग्रेसका आचार्य निर्वाचित

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी

मकवानपुर- १ मा कांग्रेस अगाडि

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं १ मा १६ हजार ८०० मतगणना हुँदा गठबन्धनका नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले ७ हजार ५७८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी दोस्रोमा राप्रपा