२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


कांग्रेसले तत्काल आफ्नो कार्यशैली बदल्नु पर्नेमा नेता सिंहको जोड

रामेछाप । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले आफ्नो कार्यशैलीलाई तत्काल बदल्नु पर्ने बताउनु भएकोछ । मंगलबार नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले

अयोग्य लडाकुलाई दुई लाख राहत दिने सरकारको निर्णयप्रति सत्तापक्षकै विरोध

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय

राष्ट्रिय स्वतन्त्र पार्टीको अकल्पनीय जितपछि कांग्रेसमा तरंग

काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचन परिणामले नेपालको राजनीतिक वृत्तमा अनेकथरि अडकल प्रारम्भ भएको छ । दल स्थापनाको वर्ष दिन पूरा नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले अकल्पनीय जित निकालेपछि एकछत्र शासन गर्दै

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त हुनुभएको छ । ८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार

कांग्रेस सत्ता राजनीतिमा केन्द्रित हुँदा देशमा गम्भीर अवस्था सिर्जना भएको नेता सिंहको भनाई

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले राजनीतिक दलहरुले जनअपेक्षा गरेअनुरुप काम गर्ने नसकेकै कारण जनतामा असन्तुष्टि बढेको बताउनु भएकोछ । बिहिबार नेपाली कांग्रेस काठमाडौ जिल्लाको पूर्ण बैठकमा बोल्दै

मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्छ : धनराज गुरुङ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । गाउँघरमा बाँदर आतंक फैलिएको उल्लेख गर्दै उहाँले त्यसलाई निर्यात गर्ने

कर्णाली प्रदेश सरकारमा सहभागी हुने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको छ । चैत २७ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेसले सरकारमा जाने तयारी गरेको हो ।

चुनावअघिको गठबन्धनले कांग्रेसलाई घाटा भयो : पूर्वराष्ट्रपति यादव

काठमाडौं । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली

कांग्रेसले गठबन्धन र माओवादीको विकल्प खोजेको छैन : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली कांग्रेसले वर्तमान सत्तारुढ गठबन्धन र माओवादी केन्द्रको विकल्प नखोजेको बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद

फेरि कांग्रेसले सरकारको नेतृत्व लिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दाबी गर्नु भएको छ । सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि