Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


असार १ गतेदेखि विद्यालय बन्द गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को चेतावनी

काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरुलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाली बजाएर प्रदर्शन गरेको छ । आईतवार काठमाडौंको बानेश्वरमा उनीहरुले थाली बजाएर सरकारको बिरोध गरेका हुन् ।

सुनकोशीमा हराएका तीन जना कर्मचारी अझै बेपत्ता

सिन्धुली । सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको जीपमा सवार तीन जना अझै बेपत्ता छन् । बा १ झ ७४६७ जिपमा सवार तीन सरकारी कर्मचारीको अवस्था दुई दिन बित्दासमेत अझै पता लाग्न

सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी खोज्न गोताखोर टोली परिचालन

काठमाडौं । सिन्धुलीको घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीनजना कर्मचारीको खोजीका लागि गोताखोर परिचालन गरिएको छ । शुक्रबार

अर्घाखाँचीका हुलाक कर्मचारीले बिहीबारदेखि सबै सेवा बन्द गर्ने

अर्घाखाँची ।अर्घाखाँचीमा अतिरिक्त हुलाक कर्मचारी एशोसियसनले सबै सेवा बिहीबारदेखि बन्द गर्ने भएको छ । सरकारले अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको विरोधमा कर्मचारी एशोसियसनले सेवा बन्द गर्ने भएका हुन् ।

कर्मचारीहरु राजनीतिमा सक्रिय भएमा बर्खास्त गरिने

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका अन्तर्गतका शैक्षिक संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारी र शिक्षकहरुलाई राजनीतिमा सक्रिय नहुन गाउँपालिकाले आग्रह गरेको छ । कर्मचारीहरु राजनीतिक दल र तिनका भातृ संस्थामा आबद्ध भएको

खटाएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै

सर्लाहीकाे वन पैदावार समितिका कर्मचारी भदाैदेखि तलब विहीन

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरू तलब विहीन भएका छन् । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिका कर्मचारीहरूले गत भदौ महिनादेखिको तलब पाउन नसकेका हुन्

बैतडीको दोगडाकेदारमा एमालेको मिसन ग्रास रुट अभियानमा कर्मचारी, शिक्षक पनि सहभागी

बैतडी । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानमा गाउँपालिकाका कर्मचारी, शिक्षकसमेत सहभागी रहेका पाइएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवर

निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खटिएका दुई कर्मचारीको निधन भएको छ । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रुपमा

पाल्पामा मतदान केन्द्रमा खटिए कर्मचारी

पाल्पा । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन लागि पाल्पामा कर्मचारी मतदानस्थलमा खटिएका छन् । जिल्लाका मतदानस्थल र मतदान केन्द्रका लागि मतदान अधिकृत सहितको