Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


स्थानीय तहका कर्मचारी सरुवा नगर्न मन्त्रालयको आग्रह

काठमाडौं, भदौ १० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका

बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई नरोक्न गृहको निर्देशन

काठमाडौं, भदौ ४ । गृह मन्त्रालयले उपत्यकाका बैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई काममा जाँदा नरोक्न निर्देशन दिएको छ । गृह मन्त्रालयले विहिबार विज्ञप्ती जारी गरी उपत्यकाका ३ वटै प्रमुख जिल्ला

सर्वोच्चका थप एकजना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, भदौ २ । सर्वोच्च अदालतका एक कर्मचारीमा मंगलबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब

१६ जना कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल, साउन ३२ । बुटवल उपमहानगरपालिकाका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीसहित बुटवलमा आइतबार १६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख

स्वास्थ्यकर्मी र उद्योगमा कार्यरत कर्मचारीको अनिवार्य पिसिआर

काठमाडौं, साउन २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ । सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स

अख्तियारका थप २० जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको

आफ्नै निर्णय लत्याउँदै सरकार : एकैदिन १६ सय कर्मचारी भर्ना गर्न स्वीकृति

मिरा बस्नेत (ईमेज)काठमाडौं, साउन १८ । सरकारले कोरोना महामारीले अर्थतन्त्रमा परेको असरका कारण गत वैशाखमा प्रशासनिक खर्च कटौती गर्ने निर्णय गर्‍यो । खर्च कटौतीको लागि नयाँ कर्मचारी भर्ना र नियुक्ति

विराटनगरमा कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल

मोरङ, साउन १७ । भ्रष्टाचार र अनियमितताविरुद्ध खरो व्यवहार गर्दै आएका विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेललाई कुटपिट गरिएको छ । सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले हातपात

सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै आपत्ति

काठमाडौं, साउन १४ । सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका

टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौं, साउन २ । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । ९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको