Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


वीरगञ्ज र पर्सामा करेन्ट लागेर २ जना मजदुरको मृत्यु

काठमाडौं । वीरगञ्ज र पर्सामा करेन्ट लागेर दुई जना मजदुरको मृत्यु भएको छ । पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुवप्रसाद साहको