काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा रहेको खैबर पख्तुनख्वा प्रान्तको मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या ५६ पुगेकोछ। शुक्रबार भएको सो आक्रमणमा कम्तिमा १ सय ९५ जना भन्दा