Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई १० लाख दिने

झापा । भद्रपुर नगरपालिकास्थित कमलधाप सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका ३ जना बालकका परिवारलाई दश/दश लाख रुपैयाँ दिने सहमति भएको छ । कमलधाप पर्यटन क्षेत्र विकास समिति र