Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विश्वकप फुटबल खेलमा कतार पराजित

काठमाडाैं । विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतारलाई इक्वेडरले पराजित गरेकाे छ । कतारको दोहास्थित अल बायत रंगशालामा आइतबार भव्य रुपमा उद्घाटन समारोहपछि भएको खेलमा इक्वेडर २–० ले विजयी भएकाे