Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


सोनाह समुदाय अझै लोपोन्मुख आदिवासीमा सुचिकृत हुन सकेन

बर्दिया । बर्दिया, कैलाली र कञ्चनपुरमा बस्दै आएको सोनाह समुदाय अझै सुचिकृत हुन सकेको छैन् । लोपोन्मुख आदिवासीमा सुचिकृत गरिनुपर्ने दशकौंदेखिको मागको सुनुवाई हुन सकेको छैन । नदीहरुमा माछा मार्ने

निर्मला हत्याकाण्डमा भारतीय नागरिकमाथि सोधपुछ

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीयलाई पक्राउ गरि अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको

कञ्चनपुरको दोदा नदी पुलको डिजाइन परिवर्तन गरेर नयाँ बनाइने

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमाथि निर्माणाधीन पुलको डिजाइन परिवर्तन गरेर बनाइने भएको छ । ४८ प्रतिशत काम सकिएपछि डिजाइन परिवर्तन गरिएको हो । पुलको फाउण्डेशनमै समस्या देखिएपछि डिजाइन फेरेर नयाँ

स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाएनन्

कञ्चनपुर । बेमौसमी वर्षाका कारण कृषिबालीमा क्षति भएको दुई महिना बितिसक्दा पनि स्थानीय तहले क्षतिको तथ्यांक संकलन नगर्दा पीडित किसानले राहत पाउन सकेका छैनन् । स्थानीय तहहरुले क्षतिको विवरण उपलब्ध

१५ बुँदे घोषणापत्र जारी गर्दै कञ्चनपुर सम्मेलन सम्पन्न

भीमदत्त नगरपालिकाको आयोजनामा गरिएको सम्मेलनले जलवायु परिवर्तनको असरबाट जोगिन, विपद्को जोखिमलाई न्यूनिकरण र व्यवस्थापनका लागि १५ बुँदे घोषणापत्र जारी गरेको हो ।

हात्तीको आक्रमण एकको मृत्यु

कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ४५ वर्षीय खगिराम राना रहेका छन् । हात्तीले आफु बसेको झुपडी भत्काउन

२० वर्ष वित्दा पनि कञ्चनपुरका आरक्षपीडितले पाएनन् मुआब्जा

कञ्चनपुर, मंसिर १४ । विस्थापित भएको २० वर्ष बित्दा पनि आफूहरुको पुर्नस्थापना नभएको भन्दै कञ्चनपुरका आरक्ष पीडित आन्दोलित भएका छन् । २०५८ सालमा सरकारले शुक्लाफाँटा आरक्ष विस्तार गर्ने क्रममा झण्डै

गड्डाचौकी नाकामा डेढ वर्षपछि भारतीय सवारीलाई भन्सार जारी

कोरोना संक्रमणमा कमी आएसँगै बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएका छन् ।

ईमेज समाचार प्रभावः अन्ततः कौशिल्याले पाइन राहत

दुर्गा उपाध्याय कञ्चनपुर । वैदेशिक रोजगारीका क्रममा श्रीमान विदेशमा बितेपछि आवश्यक कागजातको अभावमा क्षतिपुर्ति तथा राहत नपाएकी कृष्णपुर ६ की कौशिल्या विकले अन्ततः राहत पाउनुभएको छ । उहाँले श्रीमान बितेको

कञ्चनपुरमा मात्र ४ अर्बको अन्न बालीमा क्षति

कञ्चनपुर, मंसिर २ । बेमौसमी वर्षाका कारण कञ्चनपुरमा अन्न तथा तरकारी बालीमा गरी झण्डै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । कृषिज्ञान केन्द्र कञ्चनपुरले कञ्चनपुरमा मात्र अन्न तथा तरकारी