Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


मध्यरातमा विद्यालयमा तोडफोड, कम्प्युटर कोठामा छिर्न नसकेपछि किताब च्यातेर फर्कियाे

चाडपर्व नजिकिएसँगै सार्वजनिक संस्था र व्यक्तिका घरमा चोरी बढेको भन्दै प्रहरी प्रशासनले गस्ती बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।