Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


बीउ र बजारको अभावले घट्दैछ ओल खेती

न्युज एजेन्सी नेपाल काठमाडौं । बजारको अनिश्चितता तथा बीउ–बिजनको समस्यालगायत विविध कारणले ओलको व्यावसायिक खेती गर्ने किसानको संख्या घट्दै गएको छ । घरमै तरकारी–अचार खानेगरी पुस्तैनी रूपमा ओल लगाउने चलनलाई