३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


अमेरिकी अन्तरिक्ष यान ओडिसस चन्द्रमाको सतहमा अवतरण

एजेन्सी । अमेरिकी अन्तरिक्ष यान ओडिससले चन्द्रमाको सतहमा सफल अवतरण गरेको छ । एक निजी अमेरिकी कम्पनी ‘इन्टुएटिभ मसिन’द्वारा प्रक्षेपण गरिएको मानवरहित यो यान बिहीबार साँझ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण