Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


आगामी बैशाख ५ गतेदेखि ओखलढुंगा महोत्सव हुने

ओखलढुंगा । स्थानीय उत्पादन, उद्योग पर्यटन तथा पूर्वाधार : मौलिक कला संस्कृति समृद्ध ओखलढुंगाको आधार भन्ने नाराका साथ ओखलढुंगामा दोस्रो ओखलढुंगा महोत्सव हुने भएको छ । यही वैशाख ५ गतेदेखि

ओखलढुंगामा करेन्ट लागेर महिलाको मृत्यु, घरसमेत जलेर नष्ट

ओखलढुंगा । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको छ । आज आइतबार बिहान ५ः३० बजेको समयमा विद्युत सर्ट भएर

ओखलढुंगाको खोपने गाउँमा ३० लाख लागतमा बाख्रा फार्म सञ्चालनमा

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ को खोपने गाउँमा ३० लाख लागतमा बाख्रा फार्म सञ्चालन गरिएको छ । माधवी कृषि तथा पशुपंक्षी फार्ममा विभिन्न प्रजातिका ६० वटा बाख्रा रहेका छन्

ओखलढुंगामा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाइते

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ को ओखरबोटस्थित भित्री सडकमा बिहीबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङको पथरीका २६ वर्षीय गणेश रसाईलीको घटनास्थलमै मृत्यु भएको हो ।

ओखलढुंगामा उत्पादित इन्टरलक इँटाको माग बढ्दै

ओखलढुंगा । ओखलढुंगामा उत्पादन गरिएको इन्टरलक इँटाको माग बढेको छ । मोलुङ गाउँपालिकाको रामपुरमा रहेको इँटा उद्योगबाट उत्पादित इँटा जिल्लाभित्र र सोलुखुम्बुमासमेत निर्यात हुन थालेको हो । इन्टरलक इँटाबाट निर्माणको

ओखलढुंगाका सुनुवार समुदाय जातीय झाँकी संरक्षणमा जुट्दै

ओखलढुंगा । ओखलढुंगाको लिखु नदी किनार र आसपासमा बसोबास गर्ने सुनुवार समुदाय आफ्नो जातीय झाँकी संरक्षणमा जुटेका छन् । उनीहरुले यस क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सुनुवार जातिको परम्परा र

अध्यक्ष कप फुटबलमा ईलाम बिजयी

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तर प्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल

ओखलढुंगाको पहिलो पुस्तकालय बन्द हुने अवस्थामा

ओखलढुंगा । ओखलढुंगाको पहिलो पुस्तकालयका रुपमा परिचित सगरमाथा पुस्तकालय पाठक अभावसँगै बन्द हुने अवस्थामा छ ।इन्टरनेट र प्रविधिको विकाससँगै डेढ दशकयता पुस्तकालय सञ्चालनमा आउन सकेको छैन । २०७२ सालक‍ो भुकम्पले

अपांगता भएका व्यक्तिद्वारा ओखलढुंगामा नुडल्स उद्योग सञ्चालन

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका– २ को रामपुरमा अपांगता भएका व्यक्ति र उनीहरूका परिवार मिलेर थुक्पा तथा चाउमिन उद्योग सञ्चालनमा ल्याएका छन् । ६ लाख रुपैयाँभन्दा बढीको लगानीमा उनीहरूले न्यु

ओखलढुंगामा अदुवाको उत्पादन घट्यो

ओखलढुंगा । अदुवामा रोग देखा परेपछि यसवर्ष ओखलढुंगामा अदुवाको उत्पादन घटेको छ । अदुवामा गानो कुहिने रोग समस्याकै रुपमा देखा परेपछि उत्पादन घटेको हो । यो सिजनमा किसानले अदुवा खन्न