काठमाडाैं । एस्टनभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति सम्पन्न भएकाे फाइनल खेलमा एस्टनभिल्लाले जर्मन क्लब फ्राइबर्गलाई ३–० गोलले पराजित गर्दै ३० वर्षपछि ठूलो सफलता हात पारेको