Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एक खेल अगावै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो