Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


आयोजनालाई निरन्तरता दिदै एसियाली बिकास बैंक

काठमाडौं, असोज १५ । कोडिभ-१९ को महामारीले विकास आयोजनामा असर परिरहेको बेला एसियाली बिकास बैक एडीबिले आफ्नो सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माण कार्य निर्वाध रुपमा अगाडि बढिरहेको जनाएको छ