Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


एसियाड पदक तालिकामा चीनको सुरुवाती अग्रता

काठमाडौं । १९ औं एसियाडको पदक तालिकामा आयोजक चीनले सुरुवाती अग्रता बनाएको छ । अहिलेसम्म चीनले १० वटा स्वर्ण पदक जितको छ भने हङकङले एउटा स्वर्ण पदक जितेको छ ।