Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


सामसङ्गको एस ट्वान्टी टु सिरिज नेपाली बजार, कति पर्छ मूल्य ?

कम्पनीले एक कार्यक्रम गरी ग्यालेक्सी एस ट्वान्टी टु अल्ट्रा, ग्यालेक्सी एस ट्वान्टी टु प्लस र ग्यालेक्सी एस ट्वान्टी टु मोबाइलहरू बिक्री थालेको जानकारी गराएको हो ।