Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


गृहमन्त्रीमा पुनः गुरूङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएकाे एमालेकाे टिप्पणी

काठमाडाैं । प्रतिपक्ष राजनीतिक दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक भएको टिप्पणी गरेको छ । विपक्षी दलहरुको बैठकपछि मंगलबार सिंहदरबारमा बोल्दै एमाले प्रमुख सचेतक ऐनबहादुर