Logo २० भाद्र २०८३, शनिबार | Sun Sep 6 2026


एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेकपा एमालेले शुक्रबार (भोली) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न बोलाएको एक एमाले नेताले जानकारी दिए । उनले भने – ‘अध्यक्ष केपी शर्मा

सुनैसुनले ढाकिएको आफ्नो फोटो ट्रोल गरेकोप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नु भएको छ । औंठी लगाउने रुचि समेत नभएको

एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान

काठमाडौं । नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको

एमालेलाई माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु उठान गर्न पाइने बताउनुभएको छ । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा

एमालेले गर्‍यो संसद अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा

एमाले अध्यक्ष ओली विशिष्ट प्रतिभाको धनी : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई हेडमास्टरको मात्रै संज्ञा दिएर नपुग्ने बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम

सरकारले देशको अर्थतन्त्रबारे झुट बोलेको एमाले नेता ज्ञवालीको दाबी

काभ्रे । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले देशको अर्थतन्त्र बारे सरकारले झुट बोलेको टिप्पणी गर्नुभएको छ । शनिवार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकको अर्थतन्त्र डरलाग्दो संकटको डिलमा धकेलिरहेको

एमालेले सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले संसदमा प्रश्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ । एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका

आगामी निर्वाचनलाई लक्षित गरी कार्ययोजना बनाउने एमालेको तयारी

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ । पार्टीको जारी केन्द्रिय कमिटीको बैठकले २०८४ सालको निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्य योजना बनाउन

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले यही बैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो। बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको