२१ भाद्र २०८२, शनिबार | Sat Sep 6 2025


सुन प्रकरणमा छानबिन आयोग गठन नगरेसम्म एमालेले संसद बैठक चल्न नदिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म प्रतिनिधि सभाको बैठक चल्न नदिने अडान कायमै राखेको छ । मंगलबार सभामुख देवराज घिमिरे सहित

आजको संसद बैठक पनि एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने

एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन मिति

एमालेले प्रदेश कमिटीको अधिवेशन मिति तोक्यो, असोजको दोस्रो साताभित्र सबै प्रदेशको अधिवेशन सक्ने तालिकाकाठमाडौं । नेकपा एमालेले पार्टीको प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । एमालेले गण्डकीबाहेक सबै प्रदेश कमिटीको

सुन प्रकरणको जवाफ माग्दै एमालेद्वारा प्रतिनिधि सभा बैठक अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको छ । सुन प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने माग गर्दै एमालेले संसद बैठक अवरोध गरेको हो

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन एमालेकाे माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका नाममा गृहमन्त्रीले स्टन्ट मात्र गरेको भन्दै उच्च स्तरीय छानबिन समिति बनाउन माग गरेको छ । बुधबार बसेको प्रतिनिधीसभाको बैठकमा आकस्मिक समय

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसद भवन बानेश्वरमा बैठक बसिरहेको हो । बैठकमा एमालेले सुन प्रकरणबारे आफ्नो धारणा तय गर्नेछ । आज बुधबार १ बजे

सुन प्रकरणलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको

एमालेको सदस्य संख्या घटेको भन्ने हल्लामा कुनै सत्यता छैन : एमाले

काठमाडौं । नेकपा एमालेले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई

काठमाडौं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ

एमालेले एक व्यक्ति एक पदलाई कडाईका साथ लागू गर्ने

काठमाडौं । एमालेमा सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख पार्टी कमिटीको अध्यक्ष, सचिव बन्न नपाउने भएका छन् । एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको मान्यता अनुरुप एमालेले दोहोरो पद कटौती गर्न लागेको