Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एमाले लुम्बिनी प्रदेश अधिवेशन : मतदान सकियो, आजै नतिजा आउने

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सकिएको छ । कुल १ हजार ५ जना मतदाता रहेकोमा ९६५ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।