Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


च्याम्पियन्स लिगः चेल्सीको पहिलो जित

काठमाडौं । चेल्सीले च्याम्पियन्स लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ । समूह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको चेल्सीले गएराति भएको खेलमा एफके क्रास्नोडरलाई ४–० गोलअन्तरले पराजित गर्दै यो