१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


एन्फा कार्यसमितिको बैठक साउन २ गते बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक आगामी साउन २ गतेका लागि बोलाइएको हो ।

एन्फा र एनएसएलबीचको सम्झौता रद्द हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता रद्ध हुने भएको छ । एन्फा पदाधिकारी र एनएसएललाई लिएर असन्तुष्ट चार ए डिभिजन

महिला साफ च्याम्पियनसिप भदौमा गर्ने प्रस्ताव

काठमाडौं । नेपालले महिला साफ च्याम्पियनसिप फुटबल आगामी भदौमा आयोजना गर्ने प्रस्ताव गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप भदौ १३ देखि २५ गतेसम्म काठमाडौंमा आयोजना

एन्फाका पदाधिकारी र प्रधानमन्त्रीबीच भेट

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित कार्य समितिलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार एन्फाका नवनिर्वाचित पदाधिकारीसँग भेट गर्दै प्रधानमन्त्री देउवाले बधाई

एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित

एन्फा निर्वाचनमा मनोनयन दर्ता गरेका दुई जनाको उम्मेदवारी खारेज

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ । एन्फाको इन्टिग्रिटी कमिटीको निर्देशनमा निर्वाचन समितिले कर्मा

एन्फाको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असार ६ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले जेठ १२ गते बिहीबारसम्म उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । एन्फाको

एन्फा निर्वाचनमा २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी

उता पंकजको प्यानलबाट खुल्ला सदस्य सुरेन्द्र सिखाकार, निरोज खड्गी, प्रविणकुमार सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विकास नारायण श्रेष्ठ, नेपाल कार्की, विजय घले, मिलन गुरुङ, कृष्णमुरारी गुरुङ, कुमार कटुवाल, सम्भु सिंह

राजिव पौडेलद्वारा एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्वाचनका लागि फ्रेन्ड्स क्लबका पूर्व अध्यक्ष राजिव पौडेलले सोमबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राजधानीमा सोमबार एक

एन्फा अध्यक्षमा पुनः शेर्पाको दाबी

उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा कोभिडको प्रभावका बीच धेरै काम भएको दाबी गरे । उनले आफ्नो चार वर्षे कार्यकालमा फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम गरेको बताए । संस्थापन