२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


१०३ प्रकारका एन्टीबायोटिक औषधि प्रयोग नगर्न विभागको निर्देशन

काठमाडौं । सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न