Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


एनपिएलको मार्की तय, खेलाडीले जनही २० लाख पाउने

काठमाडौं । आगामी मंसिरको तेस्रो सातादेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)का मार्की खेलाडी २० लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि