Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


हेटौंडा अस्पतालमा २० शय्याको एचडीयू कक्ष सञ्चालनमा

शुक्रबारदेखि ६ वटा अक्सिजन सुविधासहित एचडियू कक्ष सञ्चालनमा ल्याइएको हो । एचडीयू कक्षमा ८ जना संक्रमित उपचारको लागि भर्ना भइसकेका छन् ।