Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


तनहुँमा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं । आबुखैरेनी गाउँपालिका-५ रसौलीमा आइतबार एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी-२