Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


आईएमई लाइफ इन्स्योरेन्सद्वारा एकैदिन ५ हजार बढी बिद्यार्थीलाई बीमा साक्षरता

काठमाडौं । बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ । संस्था स्थापनाको पाँचौं वर्ष पुरा भएको