Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


नेपाल ए र क्यानडा ११ बीच आज दोस्रो खेल हुँदै

काठमाडौं । नेपाल ए टिम र क्यानडा ११ बीच आज दोस्रो एकदिवसीय अभ्यास खेल हुँदैछ । खेल आज बिहान सवा ९ बजेबाट मुलुपानी क्रिकेट मैदानमा हुनेछ । तीन खेलको सिरिजअन्तर्गत