Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


दिल्ली एक होटलमा भीषण आगलागी : २१ जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी ।भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड–एन्ड–ब्रेकफास्ट ‘फ्लोरिस