Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपालगञ्जमा एक मार्टमा लागेको आगाे ३ घण्टापछि नियन्त्रणमा

काठमाडौं । नेपालगञ्जको एक मार्टमा लागेको आगो नियन्त्रणमा आएको छ। शुक्रबार राति ७ बजे नेपालगन्ज उपमहानगरपालिका- १२ स्थित वेस्टर्न मार्टमा आगलागी भएको हो। आगो लागेपछि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा