Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


रसुवा बाढीपीडित: आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम उठाएकाे आराेपमा एक पुरूष पक्राउ

काठमाडौं । रसुवा भोटेकोशी बाढी-पीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्यूआरमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१ का ४७ वर्षीय