Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


एआई विकासको गतिमा अंकुश लगाउने काम अस्वीकार्य: राष्ट्रपति ट्रम्प

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकासको गतिमा अंकुश लगाउने काम अमेरिकालाई अस्वीकार्य रहेको बताउनुभएकाे छ। राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएका हाे। एआई विकासलाई नियन्त्रण गर्ने विश्वव्यापी अभियानको