२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


रुपन्देही-२ मा सत्ता गठबन्धनका उम्मेदवारकै उम्मेदवारी खारेज

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका उम्मदेवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । गुरुङ बैकिङ कसुरमा मुछिएका कारण उम्मेदवारी खारेज भएको निर्वाचन