Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै

काठमाडौं । १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ । आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यस बारेमा जानकारी गराएको हो