बारा । निर्वाचनको मिति नजिकिंदै गर्दा बाराका मतदाताहरुमा चुनावी चर्चा शुरु भएको छ । बाराका मतदाताहरु यस पटक दलका एजेण्डा भन्दा पनि उम्मेदवारको विगत र वर्तमान तथा उम्मेदवारहरुका ब्यक्तिगत क्षमता