Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


इंग्ल्याण्डलाई पहिलो पटक युरोकप महिला फुटबलको उपाधि

काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको

बायर्नलाई जर्मन सुपर कपको उपाधि

काठमाडौंं । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ५–३ ले हराउँदै बायर्नले उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन जमल मुसियाला,

१ सय ३३ जनालाई वरिष्ठको उपाधि दिँदै सर्वोच्च

सर्वोच्चमा बुधबार बसेको पूर्ण बैठकले २०४३ देखि २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स लिएका १ सय ३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।

विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनालाई

काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको उपाधि काजखस्तानकी एलिना रिबाकिनाले जितेकी छिन् । लण्डनको सेन्टर कोर्टमा शनिबार राति भएको फाइनल खेलमा ट्युनिसियाकी ओन्स ओन्स जाबेरलाई २–१ को सेटमा हराउँदै रिबाकिनाले

मिस इन्डिया २०२२ को उपाधि सिनी शेट्टीको हातमा

एजेन्सी । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् । मिस इन्डिया २०२२ को घोषणा भएको हाे । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी

सरगम कौशलले जितिन् मिसेस इन्डिया वर्ल्डको उपाधि

काठमाडौं । मिसेस इन्डिया वर्ल्डको उपाधि सरगम ​​कौशलले जितेकी छिन् । कौशलले देशभरका ५१ जना प्रतियोगीलाई हराएर मिसेस इन्डिया वर्ल्डको उपाधि जितेकी हुन् । प्रतियोगिताको फस्ट रनरअप जुही व्यासले जितिन्

अर्जेन्टिनालाई फाइनलिसिमा उपाधि

काठमाडौं । इटालीलाई हराउँदै अर्जेन्टिनाले यस वर्षको फाइनलिसिमा फुटबलको उपाधि जितेको छ । कोपा अमेरिका र युरोकप फुटबल च्याम्पियन टोलीहरुले प्रतिस्पर्धा गर्ने यो खेल बुधबार राति इंग्ल्याण्डको वेम्बली रंगशालामा भएको

‘मिस एण्ड मिस्टर सुप्रानेशनल नेपाल २०२२’ को उपाधि शनिस र किसुले जिते

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’ नेपाल २०२२ को ग्राण्ड फिनाले आइतबार सम्पन्न भएको छ । सनुर्भी इन्टरनेशनल प्रालिको प्रस्तुती रहेको प्रतियोगिताको अन्तिम नतिजा एक कार्यक्रमकाबीच आइतबार साँझ

युरोपा लिग फुटबलको उपाधि जर्मनीको फ्रान्कफुर्टलाई

काठमाडौं । जर्मनीको आइन्त्राच फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ । स्पेनको सेभियामा बुधबार राति भएको फाइनल खेलमा स्कटल्याण्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै फ्रान्कफुर्ट उपाधि जितेको हो

एफ.ए कप फुटबलको उपाधि लिभरपुललाई

काठमाडौं । चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले यस वर्षको एफ.ए कप फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलको निर्धारित समय तथा अतिरिक्त समय